हाम्रो बारेमा

सबै

आफ्नै भाषा मा हृदय परिवर्तन  गर्ने सन्देश दिने
         सुचना र ज्ञान को सागर
गीत संगीत र मनोरन्जन को महासागर

यो हार्ट एफ एम 87.6 Mhz प्रदेश नम्बर एक भरी  हिमाल , पहाड र तराइ सँघै मधेश प्रदेश को ३ जिल्ला र प्रदेश ३ को २ जिल्ला का केही भुभाग र हाम्रो पात्राेकाे रेडियाे एप Heart FM 87.6 MHz साथै वेवसाइड www.heartfmdharan.com.np लग इन गरेर विश्वभर सुन्न सकिने छ । बिभिन्न मनोरन्जन , शिक्षा मुलक , समसामयिक बिषयमा आधारित कार्यक्रम, ताजा ताजा  समाचार, फिल्मी कार्यक्रम , बहस का कार्यक्रम कृषि कार्यक्रम ,साहित्यिक कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएको छ । रेडियो कार्यक्रम प्रसारण सगै अन्लाइन समाचार पनि पढ्न र हेर्न सक्नु हुनेछ । यस अनलाईन खबर मा  स्थनिय ,रास्ट्रिय ,अन्तरराष्ट्रिय , मनोरन्जन ,खेलकुद , बिचार  , अन्तर्वाता ,पर्यटन ,सँग सम्बन्धित सम्पूर्ण खबर रहेको छ । हामीलाई फेस्बुक मा यस मा फल्लो गर्नु होला । https://www.facebook.com/Heart-FM-876-MHz-518508365277185/?ref=settings